batti katda garnai nahune galti haru यी ५ गल्ती गरेर बत्ति बनाउने गरे बालेको नबाल्यै हुनेछ
HTML-код
- Опубликовано: 11 апр 2025
- batti katda garnai nahune galti haru
यी ५ गल्ती गरेर बत्ति बनाउने गरे बालेको नबाल्यै हुनेछ
Links
facebook
narayan.neupane.7315
tiktok
tiktok.com/@narayanneupane043?is_from_webapp=1&sender_device=pc
जय जय गुरुदेव सल्लाह सुझाव धेरै राम्रो छ राधे राधे ।🙏🙏🙏🙏🙏🌹
जयजय गुरुदेब राधेराधे नमन कोटीकोटी नमन हजुरहरु जयहोस गुरुदेब 🙏🌹🙏🌹🙏🌹🌿🌹🙏🌿👌👏👏🌲👏🌹🌹🌹
गुरु नमस्कार ! सब भन्दा ठुलो कुरा मन सफा र सुद्द हुनुपर्छ , अनि मात्र सबै कर्म काम लाग्छ ,सुद्द सफा लुगा तर कर्म पाप युक्त छ भने धर्म हुदैन र जता जादा लगाको लुगा पनि धुएर सुद्द सफा पारेको लगाउदा भैहाल्छ नि।
अति राम्रो जानकारी गुरुदेव
अतिनै राम्रो ज्ञानदिनु भयो राथै राधे गुरु कोटि कोटी नमन
राधे राधे गुरु🙏🙏
जानकारी का लागि धन्यवाद गुरु 🙏
Jai guru deva dherai ramro sujhab ko lagi dherai dherai dhandebad guru ji 🙏🏼🙏🏼🙏🏼🙏🏼♥️♥️
ॐ श्री गणेशाय नमः ॐ जय श्री कृष्ण जय श्री राधे राधे गुरुदेव ॐ गुरुदेव धेरै धेरै पुजा पाठ मा र भक्ति पाठ मा अति आवश्यक शुद्धिका बारेमा जानकारी दिनुभयो धेरै खुशी लग्यो क कोटि कोटि नमन यस्तै भगवान का पुजा पाठ नित्य कर्ममा गर्न नहुने गल्ती का बारेमा जानकारी गराईदिनु होला ॐ नमः शिवाय हर हर शम्भू ।
हो गुरुहरुलाई त केही हुदैन र सबैनियम पालना गर्नु हुन्छ😊
🙏🙏धनेबाद गूरू💐💐
Radhe radhe guru 🙏🙏🙏 sahai sujhab ko lagi dherai dhanyebad 🙏🙏
Ramro salaha dinu bhayo dhanyabad guru
🙏🙏🙏🙏🙏🙏🌷🙏🌹 ॐॐॐॐ हर हर सिबाय पारबति नमेानम गुरु जि नमस्कार सुखेत जिल्ला 🌹
गुरु सोमवार वत्ती काट्न हुन्छ किनाइ कृपया बताइदिएको भए अभारी
राधे राधे राधे कृष्णा गुरु देव🙏💐
Jay guru dev
0:53 0:59 जानकारी दिनु भएकाेमा धन्यबाल गुरूदेव हामिलाई थाहा थियन तर बिकीकाे लागी वत्तअं काट्दा याेसम्भव छैन के गर्ने हाेला ।
आपद धर्म हो।गर्नु
Vparnam. Guru jiDhanebadh guru ji
धन्यवाद गुरुदेव
राधे राधे गुरुदेव !
Darsan om om jaya jaya guru dev hara hara madbev radhe radhe hare ram ram Shri Krishna 🌜🌞🐚🔔🏆🔱🌏🌏🕉️🕉️🙏🏼🙏🏼🌹🌹💖💖💖💕💕🌏🌏🌏🌏🙏🏼🙏🏼
बत्ती कात्न कहिलेबाट सुरु गर्दा राम्रो
ो
जय श्री राधाकृष्ण गुरुदेव
सारै राम्रो सल्लाह सुझाव दिनुभयो गुरु जि र दियो बाल्दा एकचोटी मातो को दियो बालेर पछि फेरी त्यो दियो बाल्न मिल्छ कि मिल्दैन भन्नु परो हजुर,।
माटोको दियो पुन प्रयोग हुदैन
गुरु नमन कुन कुन दिन बत्ती कात्न हुदैन ?
रजस्वला हुदा,जुठो सुतक पर्दा
धन्यवाद गुरु
Guruji namaskar aagar bati ko bhasmaly bati katnu hunxaki nae🙏🙏🙏🙏🙏🙏
जय गूरु राधै राधै जयहोस
बाति कुन कुन बार कस्तो दिनमा बनाउनु हुदैन गरुदेव ।
औंसी को चतुर्दशी र पुर्णिमाको परेवा मा सोमबार काट्नु हुदैन।
जय जय राधे राधे🙏🙏🙏
जय शम्बो नमन गुरुदेव🙏🙏🕉️🌷
Jay guru
Jay guru dev, 🙏🙏🙏🙏
साझको बत्ती बाल्दा तेल राख्दा राम्रो कि नराख्दा भन्दिनु भय आभारी हुन्थ्य
गुरु नमस्कार गरे मैले पुजा गर्दा २४ घन्टा बलिरहन्छ एकदीन बालेको बत्ती नबेको हुदा पुजागर्नि बेलामा तेल थपेर पुजा सुरू गर्छु येदी बत्ती निब्यो भनीमात्र दियो समागरी नयेबाती फेरेर बालेर पुज गर्छु गुरु यो जानकारीको अपक्ष्या गर्दछु🙏🙏
Brtan autai ama bata jnmeka xora ko akai choti brtan grnz hunx ki nai asbarema ni video banaunus na
सोमबार बाति काटन हुन्छ कि नाई
सोमबार बत्ति कात्न हुदैन
🕉️🕉️👍🌹🌺💐👏👏
Tq guru
गुरु देव ! अाफ्नाे भाईखलक मा मान्छे मरेकाे छ भने १३ दिन भित्र बिहान बेलुका जल चढाउने र धुप बत्ती गर्नु हुन्छकी हुन्न ? र बिहान बेलुका बेलुका पाठ पुजा गर्दा पितृलाई पहिला गर्नेकी देवटालाई ?
हुन्छ
Guru sombar batti katna hudaina vanne chalan chha.sastra ma yo kura ullekh chha ki chhaina?
राधे राधे
😍🙏🙏👍️
Right
अरु त ठिकै हाे तर कपडा कति चाेटीफेर्ने फुर्सदकाे समयमा बत्ति कात्नु पर्छ ।पालनन गर्नै गार्याे पर्छ ।
वाईयात कुरा यस्तो कुरा सुने बत्ति बाट्ने लाई टेन्सन तनाब दिने कुरा यस्ता कुरा न सुनाउनु पण्डित गुरु
Gurukojiko kura sahi ho
जय गुरुदेब🙏🙏🙏🙏🙏
Namaskar guru
जय गुरूदेब
Pasal ma basera batti katnu hunxa ke hudaina Guru dev,,
Radhe radhe radhe krishna
कुन कुन बार बति कातन हुदैन गुरुदेव
हरि ॐ
🙏🙏🙏🙏🙏🙏
औसिको दिन बत्ति कातनु हुन्छ हुदैन
Ma pani yahi sodhna aayaki thiya
हुन्न
Guru ji kapasko batti kun bar katnu hunxa ra kun bar hudaina vanidinu na plz 🙏
सधै हुन्छ
Guru ma rogixu asatxu nhune sakdin jado mahinama kapda kholn Pani sakdin sutda bahir basda lgaeka Liga haru ma jautil sunpani chhar ki batti balxu surje Lai jal chadauxu Tulsi ko motha ma pttrilai jal chadaunxu r Tulsi Lai kala chadauxu thulsi ko jal khanxu rogixu nhuaaun sakdin guru vagwan parti Dainik tati Kam garn man lagx guru
🙏🙏🙏🌻🌹🌺
Kun bar bali katnu hudaina ghuru ba
Akadasi ma baati katna hunxa kinai
रुदेव एकादशीकाे दिन बत्तिकात्न हुन्कि नाई?
हुन्छ
Sorasarad ma lakh batti katna hunxa ki nai guru
श्वाद्द लाई हुन्छ अरुलाइ हुन्न
बत्ती कात्दा बटारिने डोरो उल्टो सुल्टो पनि हुन्छ ? कपासको बत्ती कात्ता जता बाटिन्छ धागोको बत्ती कात्ने धागो त्यसको ठिक उल्टो बटारिएको हुँदोरहेछ ? छोटो बत्ती कात्दा 3 औँलामा मात्र बेरेर छोटो बनाउन मिल्छ कि मिल्दैन कि चारै औंला प्रयोग गर्न अनिवार्य छ ?
जुठाेमा सुत्केराेमा साझ बत्ति बाल्न हुन्छ हुदैन गुरु पुजा हुदैन साझ बत्ति बाल्न हुन्छ भन्छन कसाे हाेला
सधै बाल्ने भए हुन्छ।कहिले काहिँ मात्रै गर्ने भए हुन्न
तातो न छारो
Gankariko lagiok
Jay shree radhe radhe 🙏🙏